नेपालमा लगानी गर्ने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा

काठमाडौँ। विश्व अर्थतन्त्रमै बलियो उपस्थिति जनाउँदै आएको चीनका लागि पछिल्लो समय नेपाल पनि लगानीको गतिलो गन्तव्य बन्दैआएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा रहँदैआएको छ । आर्थिक वर्ष २०४१÷४२ देखिको विवरणमा हालसम्म नेपालमा लगानी भित्र्याउन सक्रिय मुलुकको सूचीमा चीन नै अग्रस्थानमा देखिन्छ । गत असार मसान्तसम्ममा एक … Continue reading नेपालमा लगानी गर्ने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा